विधयेकको वर्तमान अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
3 8 2075/09/30 भुउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय प्रतिनिधि सभाले
पारित गरेको
पढ्नुहोस्
3 6 2075/09/24 लोक सेवा अयोग सम्बन्धी कानूनलाइ संशोधन र एकीरण गर्न बनेको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा. सदस्यहरुलाई वितरण पढ्नुहोस्
3 4 2075/09/20 राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गृह मन्त्रालय समितिमा दफावार
छलफल
पढ्नुहोस्
3 2 2075/09/08 पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा तथा प्रविधि मन्त्रालय समितिमा दफावार
छलफल
पढ्नुहोस्
3 1 2075/09/08 जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रतिनिधि सभाले
पारित गरेको
पढ्नुहोस्
2 16 2075-04-23 राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ परराष्ट्र मन्त्रालय प्रतिनिधि सभाले
पारित गरेको
पढ्नुहोस्
2 14 2075-04-22 नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गृह मन्त्रालय समितिमा दफावार
छलफल
पढ्नुहोस्
2 11 2075-03-27 बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ मन्त्रालय समितिमा दफावार
छलफल
पढ्नुहोस्