सूचना प्रविधि शाखा


परिचय

सूचना प्रविधिमा आएका नविनतम अायामहरुको उपयोग गरि संसदीय काम कारवाहीहरुमा अावश्यक सहयोग पु-याउन यो शाखाको गठन भएको हो ।

 

 

काम, कर्तव्य र अधिकार

 

यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–

  • सचिवालयमा आवश्यक सूचना प्रविधि सम्बन्धी कार्ययोजना तयार गर्ने,
  • व्यवस्थापिका–संसद  बैठक तथा सचिवालयमा आवश्यक क्ष्लतभचलभत सेवा जडान, मर्मत तथा विस्तार गर्ने,
  • उच्चतम् नयाँ प्रविधिहरु कार्यान्वयनमा ल्याउने,
  • Data Security र System Security लाई विशेष प्राथमिकतामा राख्ने,
  • सूचना प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई आवश्यकता अनुसार कार्यान्वयनमा ल्याउने,
  • सचिवालयको वेबसाइटमा निरन्तर अवलोकन गरी तहाँ भएका सूचना तथा जानकारीहरु अद्यावधिक गर्ने, गराउने,
  • सचिवालयको इन्टरनेट सञ्चान सम्वन्धी कार्य गर्ने,
  • सचिवालयमा रहेका कम्प्यूटर सर्भरको अनुगमन तथा सुपरिवेक्षण गर्ने,
  • सचिवालयमा आवश्यक सूचना प्रविधिको डाटावेश तयार गर्ने।

 

यस शाखामा कार्यरत कर्मचारीहरु :

 

श्री उदय कुमार भण्डारी                                                    
उपसचिव

श्री जगदिश न्यौपाने
कम्प्युटर अधिकृत

श्री अरुण किशोर शर्मा
कम्प्युटर अपरेटर 

श्री कृष्णप्रसाद वाग्ले                     
कार्यालय सहयोगी

 
सम्पर्क नंः ४२००१०६
इमेल : itsection@parliament.gov.np