राष्ट्रिय सभाको बैठक २०७७ असार ११ गते बिहीवार दिनको १:०० बजे



संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 3१

२०७७ असार ११ गते बिहीवार

दिनको १:०० बजे

सम्भावित दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका देहाय बमोजिमका विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष दिनुहुनेः-

 

(क)

नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५,

 

(ख)

संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ ।​

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव