प्रतिनिधि सभाको सभामुखमा कृष्ण बहादुर महरा मिति २०७४ फागुन २६ गते निर्विरोध निर्वाचित


प्रतिनिधि सभाको मिति २०७४ फागुन २६ गते शनिबारका दिन बसेको बैठकले प्रतिनिधि सभाको सभामुखमा मा. श्री कृष्ण बहादुर महरालाई निर्वाचित गरियोस् भनि एक मात्र प्रस्तावको सूचना प्राप्त हुन आएकोले मा. श्री कृष्ण बहादुर महरालाई प्रतिनिधि सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्यो