प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त


प्रतिनिधि सभाको मिति २०७४ फागुन २७ गते आइतबार बसेको बैठकमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ |