समितिको मिति २०७५/०५/२९ को बैठक सम्बन्धी सूचना


सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मिति २०७५।०५।२९ गते विहान ८ः०० बजे समितिको सभाहल, सिंहदरवारमा बस्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।