प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक,२०७५ सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६२ औं) बैठक मिति २०७५।११।२७ गते दिनको २:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ ।