बैठक बस्ने सूचना

प्रकाशित मिति: 2018-08-19


                                                                                                  

 सूचना


संघीय संसद, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 

कार्यक्रम :

  • मिति : २०७५ भदौ ५ गते, मंगलबार

  • समय : बिहान १० : ३० बजे

  • स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।


छलफलको विषय :

  • नेपाल राष्ट्र बैकका हालसम्मका काम कारवाहि र भावी कार्ययोजना सम्बन्धमा छलफल,

  • समितिमा प्राप्त विधेयक सम्बन्धमा छलफल,

  • विविध ।

   ...............
(विकाश वोहरा)
 शाखा अधिकृत
 

समिति

मा.महन्थ ठाकुर,
जेष्ठ सदस्य(सभापति)
...