शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मिति २०८०/०३/१४ गतेको बैठकको सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध
गर्दछु ।
बैठकको कार्यसूची
१. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वर्तमान अवस्था, समस्या एवम् चुनौतिको सम्बन्धमा माननीय मन्त्री र सचिवसँग छलफल,
२. विविध
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०३/१४ गते बिहीबार
समय: बिहानको ११:००बजे
स्थान: शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्ष, (भवन नं.-२, भूइँतल्ला) ।