समितिको १३ औं बैठकको सूचना ।
मिति २०८०।०५।१३
माननीय श्री === === === === === === === ==ज्यू ।
सदस्य, संसदीय सुनुवाइ समिति ।
विषय : उपस्थिति सम्बन्धमा ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८०/०५/१५ गते, शुक्रबार ।
समय : बिहान ११:०० बजे ।
स्थान : कानून न्याय तथा मानव अधिकार समितिको हल काठघर नं. (२)
विषय : प्रस्तावित न्यायाधिशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने सम्बन्धमा ।