Administration Division

महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –

  • कर्मचारी व्यवस्थापन सम्वन्धी कार्य,
  • महाशाखाहरु बीच आपसमा समन्वय सम्वन्धी कार्य,
  • आर्थिक प्रशासन सञ्चालन सम्वन्धी कार्य,
  • निजी सचिवालयहरुको व्यवस्थापन सम्वन्धी कार्य,
  • अन्य महाशाखालाई नतोकिएको कार्य ।