Business Arrangement Section (HoR)

प्रतिनिधि सभाको  बैठक व्यवस्थापन सम्बन्धी कार्य एवं कार्यव्यवस्था परामर्श समितिको सचिवालयको रुपमा कार्य गर्न र सभामुखको निर्देशन बमोजिम बैठकका कार्यसूची तयार गरी बैठक संचालनमा सम्माननीय सभामुखलाई आवश्यक सहयोग गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने कार्यका लागि यस शाखाको गठन भएको हो।