Parliamentary Parties Coordination Section
शाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ :–
- संसदीय दलको सचिवालयको व्यवस्थापन गर्ने,
- संसदीय दलका पदाधिकारीहरुलाई आवश्यक पर्ने सेवा सुविधाको व्यवस्थापन गर्ने,
- संसदीय दलका सचिवालयमा हुने बैठक व्यवस्थापना सहयोग गर्ने,
- सचिवालय र संसदीय दलकाबीच सचिवालयका तर्फबाट आवश्यक समन्वय गर्ने,
- विभिन्न संसदीय दलका पदाधिकारी तथा सदस्यहरुका स्वकीय कर्मचारीहरुको प्रवेश पास व्यवस्थापन तथा नियमन सम्वन्धी कार्य गर्ने,
- संसदीय दलका कार्यालय सञ्चालनमा देखा परेका समस्याहरुको अध्ययन गरी समाधानका लागि सिफारिस गर्ने ।