समितिकाे मिति २०७५/०८/२३काे २१ औ बैठकले गणतन्त्र भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदुतकाे पदमा क्रमश: श्री निलाम्बर आचार्य,श्री उदयराज पाण्डे,श्री कृष्णप्रसाद ढकाल र डा. अञ्जान शाक्यकाे नाम अनुमाेदन गरेकाे ।।


Tags: