Interactive program on the need for a code of conduct policy for promoting good governance, 2081 Poush 25

संघीय संसदका माननीय सदस्य र विज्ञविचको अन्तर्कियात्मक कार्यक्रमका माध्यमबाट संसदको कार्यमा थप भूमिका अभिवृद्धि गर्ने उद्देश्यले संघीय संसद मावध संशाधन महाशाखा, संसदीय प्रशिक्षण शाखाको आयोजनामा मिति २०८१ पुस २५ गते संघीय संसद सचिवालय भवन नं १, सार्वजनिक लेखा समिति हलमा सुशासन संवर्धनका लागि सदाचार नीतिको आवश्यकता विषयक अन्तर्क्रियात्मक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा संघीय संसदका ३९ जना माननीय सदस्य, स्रोत व्यक्ति र संसद सचिवालयका कर्मचारी र पदाधिकारी सञ्चार जगत गरी ७२ जनाको उपस्थिति थियो ।