"Notice of Amendment to Bill" Practice and Experience Interaction Program on 2081 Chaitra 8
संघीय संसद सचिवालय, मानव संशाधन विकास महाशाखा, संसदीय प्रशिक्षण शाखाको आयोजनामा मिति २०८१ चैत्र ८ गते "विधेयकमा संशोधनको सूचना" अभ्यास र अनुभव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका २८ जना माननीय सदस्य, पदाधिकारी, स्रोत व्यक्ति र कर्मचारी, सञ्चार जगत गरी ५२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा भएको थियो ।