Interaction program on financial monitoring, pre-budget and gender responsive budgeting for dignitaries representing women and marginalized communities, 2081 Chaitra 11 and 12
मिति २०८१ चैत्र ११ र १२ गते धुलिखेल काभ्रेमा संघीय संसद सचिवालयको आयोजनामा महिता तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने माननीयहरूका लागि वित्तीय निगरानी, पूर्व बजेट तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा २५ जना माननीय सदस्य, पदाधिकारी, स्रोत व्यक्ति र कर्मचारी गरी ३२ जनाको सहभागिता थियो ।