Interaction with Honorable Members on Gender Equality and Ensuring Sexual and Reproductive Health Rights, 2082 Baisakh 7 and 8


 २०८२ बैशाख ७ र ८ गते पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, काठमाडौमा संघीय संसद सचिवालयको आयोजना तथा (UNDP), (PSP) र (UNFPA)  को सहकार्यमा लैङ्गिक समानता र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता सम्बन्धी माननीय सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभा अन्तर्गतको  विकास, आर्थिक मामिला तथा सुशासन समिति र अन्य समितिका माननीय सदस्य, पदाधिकारी र कर्मचारी गरी ४७ जनाको उपस्थिति रहेको थियो ।

Tags: