Interaction program on infrastructure development and parliamentary oversight in Nepal, 2082 Asar 2
संघीय संसद सचिवालय, मानव संसाधन विकास महाशाखा, संसदीय प्रशिक्षण शाखाको आयोजनामा नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा संघीय संसदमा ४७ जना माननीय सदस्य, पदाधिकारी, कर्मचारी, नेपाल पूर्वाधार पत्रकार समाजका पदाधिकारी, सञ्चार जगत गरी १०० जनाको उपस्थिति रहेको थियो।