अर्थ समितिको २०७८ वैशाख ९ गतेको पहिलो बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • चालु आ.व.को बजेट कार्यान्वयन अवस्था र आगामी आ.व.को बजेट तयारी सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल।

कार्यक्रम: 
    मितिः २०७८।०१।०९ गते, बिहीबार, बिहान ११:००  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।