अर्थ समितिको मिति २०७८ असोज १० गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल द्वारा प्रदेश र स्थानीय कर सम्बन्धमा गरिएको अध्ययन सम्बन्धी प्रस्तुतीकरण।
कार्यक्रम:
मितिः २०७८।०६।१० गते, आइतबार, बिहान ११:०० बजे
स्थानः समिति, संघीय संसद सचिवालय, सिंहदरबार ।