अर्थ समितिको मिति २०७८ कार्तिक १६ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- आर्थिक ऐन, २०७८ मा फलामे डण्डीको कच्चा पदार्थ बिलेट्स तथा स्पञ्ज आइरनका सम्बन्धमा गरिएको व्यवस्था र उक्त व्यवस्थाले नेपालको अर्थतन्त्रका बिभिन्न आयाममा पार्ने प्रभाव लगायतका विषयमा छलफल।
कार्यक्रम:
मितिः २०७८।०७।१६ गते, मंगलबार, बिहान ११:०० बजे
स्थानः समिति हल, संघीय संसद सचिवालय, सिंहदरबार ।