अर्थ समितिको मिति २०७८ मङ्सिर २३ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।०८।२३ गते, विहीबार, बिहान ११:०० बजे
स्थानः समिति हल, संघीय संसद सचिवालय, सिंहदरबार ।