अर्थ समितिको मिति २०७८ पौष १९ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, पुँजीगत खर्च र भावी योजना सम्बन्धी विषयमा विभिन्न मन्त्रालयसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।०९।१९ गते, सोमबार, बिहान ११:०० बजे
स्थानः काठघर नं.२, संघीय संसद सचिवालय।