अर्थ समितिको मिति २०७८ माघ १८ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजाको सम्बन्धमा छलफल।
कार्यक्रम:
मितिः २०७८।१०।१८ गते, मंगलबार, बिहान ११:०० बजे
स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।