अर्थ समितिको मिति २०७८ फागुन २२ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल।
कार्यक्रम:
मितिः २०७८।११।२२ गते, आइतबार, बिहान ११:०० बजे
स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।