अर्थ समितिको मिति २०७८ चैत्र ११ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।१२।११ गते, शुक्रबार, बिहान ११:०० बजे
स्थानः काठघर नं.२, संघीय संसद सचिवालय, सिंहदरबार।