अर्थ समितिको मिति २०७८ चैत्र १४ गते बस्ने बैठक सम्बन्धी सूचना
पहिलो बैठक
छलफलको विषय:
- आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।१२।१४ गते, सोमबार, बिहान १०:३० बजे
स्थानः समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार।
दोस्रो बैठक
छलफलको विषय:
- आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।१२।१४ गते, सोमबार, दिनको १:३० बजे
स्थानः समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार।