अर्थ समितिको मिति २०७९ जेठ ३१ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५
  • सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ 

कार्यक्रम: 
मितिः २०७९।०२।३१ गते, मंगलबार,
बिहान ८:००  बजे
स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।