अर्थ समितिको मिति २०७९ असार ०२ गते बस्ने बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५
- कार्यक्रम:
मितिः २०७९।०३।०२ गते, बिहिबार,
बिहान ८:०० बजे
स्थानः समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।