अर्थ समितिको मिति २०७९ साउन १९ गते बस्ने बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • भावी कार्ययोजना सम्बन्धमा।
  • कार्यक्रम:
    मिति: २०७९/0४/१९ गते, बिहीबार।
    समय: बिहान ११:00 बजे।
    स्थान: समिति हल, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।