पहिलो बैठक- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक
मिति २०८०।०२।०२ गते
समयः विहान ९:०० बजे 
स्थानः समितिको हल ।
कार्यसूचीः 
१. स्वागत र परिचयात्मक कार्यक्रम,
२.समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी,
३.विविध ।