11th meeting notice


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
मितिः २०८०।०६।०४ गते विहिबार, समयः विहान ११ बजे, स्थानः समिति सभाकक्ष
कार्यसूचीः
मन्त्रालयबाट गरिएको श्रम आप्रवासनका सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयक कार्यक्रमका सम्बन्धमा माननीय मन्त्रीबाट जानकारी लिने र समितिबाट गरिने अनुगमन कार्यविधि सम्बन्धमा
11 MEETING NOTICE.pdf