15th meeting


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५ औं बैठक सम्बन्धमा
मितिः २०८० साल कार्तिक २० गते सोमबार,
समयः विहान ११:३० बजे । 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 

१५ औं बैठकको कार्यसूचीः उपभोक्ता हितसँग सम्बन्धित संघ-संस्थाका प्रतिनिधिहरूसँग छलफल ।
15th meeting.pdf