20th meeting


२० औं बैठक
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २० औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८० साल पुष १९ गते,
समयः विहान ११:३० बजे । 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार । 

कार्यसूचीः  १. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भएगरेका कामकारवाहीको अवस्था, खाद्यान्न लगायतका आत्यावश्यकीय उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तीको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालू आ.व.को बार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल  ।
२. प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रबाट भएगरेका कामकारबाही , देखिएका समस्या, र समाधानका उपाय सम्बन्धमा छलफल ।
३. विविध
20th-meeting.pdf