21th meeting
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २१ औं बैठक बस्ने सम्बन्धमाः
21th-meeting.pdf
मितिः २०८० साल पुष २२ गते आइतवार,
समयः विहान ११:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार ।
कार्यसूचीः
१. सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेश गर्ने ।
२. गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेश गर्ने ।
३. विविध