अध्यादेशको अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
08 10 2078-04-03 कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 9 2078-04-03 नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ गृह मन्त्रालय दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 8 2078-04-03 तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ गृह मन्त्रालय दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 7 2078-04-03 सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ गृह मन्त्रालय दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 6 2078-04-03 नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ गृह मन्त्रालय प्रतिनिधि सभाको बैठकबाट मिति २०७९-०२-०६ र राष्ट्रिय सभाको बैठकबाट २०७९-०२-०९ स्वीकृत भएको पढ्नुहोस्
08 5 2078-04-03 यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ कानून, न्याय तथा संसदीय मामिला दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 4 2078-04-03 फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ कानून, न्याय तथा संसदीय मामिला दुवैसभाको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 3 2078-04-03 विनियोजन अध्यादेश, २०७८ अर्थ मन्त्रालय प्रतिनिधि सभा बाट स्वीकृत भएको राष्ट्रिय सभामा पेश मात्र भएको पढ्नुहोस्
08 2 2078-04-03 राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ अर्थ मन्त्रालय प्रतिनिधि सभाबाट स्वीकृत, राष्ट्रिय सभामा प्रस्तुत मात्र भएको पढ्नुहोस्
08 1 2078-04-03 आर्थिक अध्यादेश, २०७८ अर्थ मन्त्रालय प्रतिनिधि सभाबाट स्वीकृत, राष्ट्रिय सभामा प्रस्तुत मात्र गरिएको पढ्नुहोस्
07 8 2077-11-21 तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश गृह मन्त्रालय अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 7 2077-11-21 सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश गृह मन्त्रालय अधिवेशन प्रारम्भ भएको साठी दिन गुज्रेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 6 2077-11-21 नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश गृह मन्त्रालय अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 5 2077-11-21 संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 4 2077-11-20 औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको अध्यादेश स्वास्थ्य तथा जनसंख्या अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 3 2077-11-18 बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको अध्यादेश कानून, न्याय तथा संसदीय मामिला प्रतिनिधि सभाको बैठक (आठौ अधिवेशन) २०७८-०४-३ र राष्ट्रिय सभाको बैठक २०७८-०४-०३ मा पेश भएको पढ्नुहोस्
07 2 2077-11-18 यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश कानून, न्याय तथा संसदीय मामिला अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
07 1 2077-11-18 फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश कानून, न्याय तथा संसदीय मामिला अधिवेशन प्रारम्भ भएको साठी दिन ग्रुुजेर स्वतः निष्क्रिय भएको पढ्नुहोस्
06 3 2077-01-26 संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय राष्ट्रपतिले फिर्ता लिई सकेको हुदा जानकारीको प्रयोजनका लागि मात्र पेश गरिएको पढ्नुहोस्
06 2 2077-01-26 राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश गृह मन्त्रालय राष्ट्रपतिले फिर्ता लिई सकेको हुँदा जानकारीको प्रयोजनका लागि मात्र पेश गरिएको पढ्नुहोस्
Showing 2 result of total 3 results