कार्यव्यवस्था परामर्श समिति


प्रतिनिधि सभा बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा परामर्श दिन प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा देहाय बमोजिमको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ।
पदेन सदस्यहरु
क्र.सं. पद नाम
१.  सम्माननीय सभामुख डोल प्रसाद अर्याल
२.  माननीय उपसभामुख रुबी कुमारी
३. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम

समितिमा हाल रहनुभएका माननीय सदस्यहरु
क्र.सं. सदस्यको नाम सम्बन्धित दल/पार्टी
१.
माननीय अचुत्तम लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी
२.
माननीय आरेन राई श्रम सँस्कृति पार्टी
३.
माननीय ऐन बहादुर महर  नेपाल कम्युनिष्ट पार्टी (एमाले)
४.
माननीय कविन्द्र बुर्लाकोटी  राष्ट्रिय स्वतन्त्र पार्टी
५.
माननीय क्रान्तिशिखा धिताल राष्ट्रिय स्वतन्त्र पार्टी
६.
माननीय खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टी
७.
माननीय देवराज पाठक राष्ट्रिय स्वतन्त्र पार्टी
८.
माननीय निश्कल राई नेपाली काङ्ग्रेस
९.
माननीय निशा डाँगी  राष्ट्रिय स्वतन्त्र पार्टी
१०.
माननीय प्रकाश चन्द्र परियार राष्ट्रिय स्वतन्त्र पार्टी
११.
माननीय बासना थापा नेपाली काङ्ग्रेस
१२.
माननीय युवराज दुलाल नेपाली कम्युनिष्ट पार्टी
१३.
माननीय राजन गौतम  राष्ट्रिय स्वतन्त्र पार्टी
१४.
माननीय राम लामा  राष्ट्रिय स्वतन्त्र पार्टी
१५.
माननीय विपिन कुमार आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी
गठन मितिः २०८३ जेठ २७