संसदीय सुनुवाई समिति (संयुक्त) २०७४

क्र.स. शीर्षक
1 समितिको मिति २०७६/०९/०८ को ५२ बैठकले न्याय परिषद् प्रस्तावित सदस्य श्री लक्ष्मीबहादुर निरला खड्काको बारेमा आमनागरिकलाई जानकारी दिने तथा वहाँको वारेमा सूचना तथा उजुरी सञ्चार माध्यमबाट सूचना स‌ंकलन गर्न सार्वजनिक गर्ने निर्णय गरेको ।। ।
2 समितिकाे मिति २०७६/०३/२३ काे ५१ औ बैठकले बङगलादेश, कतार,अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदुतकाे पदमा प्रस्तावित व्यक्तिहरु क्रमशःडा. वंशीधर मिश्र, डा.नारदराथ भारद्धाज,श्री महेशराज दाहाल र श्री दावा फुटी शेर्पाकाे नाम अनुमाेदन गरेकाेे ।
3 समितिकाे मिति २०७६/०१/०५ काे ४७ औ बैठकले सर्वाेच्च अदालतकाे न्यायधिसकाे पदमा क्रमशः श्री प्रकाश कुमार ढुङगाना,श्री सुष्मालता माथेमा,श्री कुमार रेग्मी,श्री हरिप्रसाद फुँयाल र डा.मनाेजकुमार शर्माकाे नाम अनुमाेदन गरेकाे ।
4 समितिकाे मिति २०७६/०१/०४ काे ४६ औ बैठकले निर्वाचन आयाेगकाे प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयाेगकाे सदस्यमा क्रमशः श्री दिनेश कुमार थपलिया र श्री विष्णुमाया ओझाकाे नाम अनुमाेदन गरेकाे ।
5 समितिकाे मिति २०७५/११/२१ काे ४० औ बैठकले राष्ट्रिय प्राकृतिक स्राेत आयाेग,राष्ट्रिय समावेशी आयाेग, मधेशी आयाेग र थारु आयाेगकाे अध्यक्षमा क्रमशः श्री बालानन्द पाैडेल,डा.शान्तराज सुवेदी,डा.विजयकुमार दत्त र श्री बिष्णुप्रसाद चाैधरीकाे नाम अनुमाेदन गरेकाे ।
6 समितिकाे मिति २०७५/१०/१४ काे ३२औ बैठकले UNO काे लागि नेपाली राजदुत/स्थायी प्रतिनिधिकाे पदमा प्रस्तावित व्यक्ति श्री अमृतबहादुर राईकाे नाम अनुमाेदन गरेकाे ।
7 समितिकाे मिति २०७५/१०/०८ काे ३० औ बैठकले स्विट्जरल्याण्ड,क्यानडा र कुवेतका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री मणिप्रसाद भट्टराई,श्री भृगु ढुङगाना र श्री दुर्गाप्रसाद भण्डारीलाई अनुमाेदन गरेकाे । ।
8 समितिकाे मिति २०७५/१०/०३ को २९ औ बैठकले थाइल्याण्ड र फ्रान्सका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री गणेशप्रसाद ढकाल र श्री दीपक अधिकारी लाई अनुमाेदन गरेकाे । ।
9 समितिकाे मिति २०७५/०९/१७ काे २६ औ बैठकले प्रस्तावित प्रधानन्यायधिस श्री चाेलेन्द्र शमशेर ज.ब.रा.काे नाम अनुमाेदन गरेकाे ।
10 समितिकाे मिति २०७५/०८/२३काे २१ औ बैठकले गणतन्त्र भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदुतकाे पदमा क्रमश: श्री निलाम्बर आचार्य,श्री उदयराज पाण्डे,श्री कृष्णप्रसाद ढकाल र डा. अञ्जान शाक्यकाे नाम अनुमाेदन गरेकाे ।।
11 अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रस्तावित प्रमुख आयुक्तमा श्री नवीन कुमार घिमिरेकाे नाम अनुमाेदन गरिएकाे।
Showing 1 result of total 1 results

समिति

डा. भरतराज गौतम,
संघीय संसदकाे महासचिव तथा समिति सचिव
...