कार्यव्यवस्था महाशाखा (राष्ट्रिय सभा )
राष्ट्रिय सभासंग प्रत्यक्ष सम्बन्ध राखी सभाका बैठकहरुलाई व्यवस्थित रुपमा सञ्चालन गराउन यस महाशाखाले महत्वपूर्ण भूमिका खेल्दछ । यस महाशाखाले अन्तर्गतका शाखाहरुको कामलाई निरीक्षण, सुपरिवेक्षण एवं निर्देशन गर्ने काम गर्दछ ।