विद्युत शाखा

यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–

  • संघीय संसद, संसदीय समिति र सचिवालयको लागि विद्युत सम्वन्धी सेवा व्यवस्थापन गर्ने, गराउने,
  • सचिवालयमा भित्रने विद्युत सम्बन्धी सामान तथा उपकरणहरुको स्पेसिफिकेशन तयार गर्ने, गराउने,
  • विद्युत आपूर्ति व्यवस्थामा नियमितता ल्याउन आवश्यक कारवाही गर्ने।