सवारी साधन व्यवस्थापन शाखा
यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–
- संसदीय पदाधिकारी तथा सचिवालयका पदाधिकारीहरुलाई नियमानुसार सवारी साधन, इन्धन, सवारी चालक उपलब्ध गराउने ।
- संसदीय बैठक तथा सचिवालयको आन्तरिक कार्यहरुमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गर्ने ।
- सचिवालयका कर्मचारीहरुलाई सचिवालय ल्याउने/लैजाने स्टाफ बसको व्यवस्था गर्ने ।
- सचिवालयका सवारी साधनहरुको मर्मत सम्भार गर्ने ।