राष्ट्रिय सभा
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
२०७९ माघ १९ गते बस्ने समितिको १५९ औँ बैठकको सूचना
मिति : २०७९, माघ १९
समय : दिनको १२ : १५ बजे
स्थान : कानून, न्याय तथा मानव अधिकार समिति हल (काठघर नं. २)
आमन्त्रण : सचिव, शहरी विकास मन्त्रालय
कार्यसूची :
- सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद भवन परिसरमा निर्माण भैरहेको संघीय संसद सचिवालय पुस्तकालयको स्थलगत अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा शहरी विकास मन्त्रालयका सचिवसँग छलफल,
- विविध ।