राष्ट्रिय सभा

विकास, आर्थिक मामिला तथा सुशासन समिति


मिति २०८१/०६/०६ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८/०६/०६  गते, आइतबार 
समय: विहान ठिक ११:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति।
२. विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा।
३. विविध
 
आमन्त्रण:
माननीय वन तथा वातावरण मन्त्रीज्यू।