प्रतिनिधि सभा
कानून, न्याय तथा मानव अधिकार समिति
समितिको अठचालिसौँ बैठक
मितिः २०८१/०६/०४
बैठक सम्बन्धी सूचना।
संघीय संसद, कानून, न्याय तथा मानव अधिकार समितिको अठचालिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीय सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गर्दछु।कार्यक्रमः-
मितिः २०८१/०६/०६ गते आइतवार
समयः बिहान ११:०० बजे
स्थानः समितिको सभाकक्ष (काठघर न. २), संघीय संसद सचिवालय, सिंहदरबार ।
कार्यसूचीः-
- समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल।
- विविध
(अधि राज राई)
समितिको सचिव