पूर्व पदाधिकारीहरू


प्रतिनिधि सभाका सभामुखहरू


 
अग्नीप्रसाद सापकोटा
कार्यकालः २०७६/१०/१२ देखि 


 
कृष्ण बहादुर महरा
कार्यकालः २०७४/११/२७ देखि २०७६/०६/१४


 
ओनसरी घर्ती
कार्यकालः २०७२/०६/२९ देखि २०७४/०६/२९


 
सुवासचन्द्र नेम्वाङ्ग
पहिलो कार्यकालः २०६३/०१/३० देखि २०६३/१०/०१
दोस्रो कार्यकालः २०६३/१०/०३ देखि २०६५/०२/१४
तेस्रो कार्यकालः २०६५/०४/१२ देखि २०६९/०२/१४
चौथो कार्यकालः २०७०/११/०६ देखि २०७२/०६/२७


 
तारानाथ रानाभाट
कार्यकालः २०५६/०३/०९ देखि २०६३/०१/१५


 
रामचन्द्र पौडेल
कार्यकालः २०५१/०९/०३ देखि २०५५/१२/०९


 
दमननाथ ढुंगाना
कार्यकालः २०४८/०३/०९ देखि २०५१/०६/१५


 
कृष्णप्रसाद भट्टराई
कार्यकालः २०१६/०३/१९ देखि २०१७/०९/०१
प्रतिनिधि सभाका उपसभामुखहरू


 
पुष्पा भुसाल (गौतम)
कार्यकालः २०७९/०३/३१ देखि २०७९/०६/०१


 
शिवमाया तुम्वाहाङ्फे
कार्यकालः २०७४/१२/०४ देखि २०७६/१०/०६


 
गंगाप्रसाद यादव
कार्यकालः २०७२/०६/२७ देखि २०७४/०६/२९


 
ओनसरी घर्ती
पहिलो कार्यकालः २०७०/११/१४ देखि २०७२/०६/२७


 
पूर्ण कुमारी सुवेदी
कार्यकालः २०६५/०८/१३ देखि २०७०/०८/०४


 
चित्रलेखा यादव
कार्यकालः २०५६/०३/१५ देखि २०६३/१०/०३


 
भोजराज जोशी
कार्यकालः २०५५/०६/२८ देखि २०५५/१२/०९


 
लिला सुब्बा श्रेष्ठ
कार्यकालः २०५५/०१/२३ देखि २०५५/०६/२४


 
रामविलास यादव
कार्यकालः २०५१/०९/०३ देखि २०५४/०६/२७


 
महन्थ ठाकुर
कार्यकालः २०४८/०३/०९ देखि २०५१/०९/०२


 
महेन्द्रनारायण निधि
कार्यकालः २०१६/१२/१८ देखि २०१७/०९/०१
 

संविधान सभा अध्यक्ष


 
सुवासचन्द्र नेम्वाङ्ग
पहिलो कार्यकालः २०६५/०४/१२ देखि २०६९/०२/१४
दोस्रो कार्यकालः २०७०/११/०६ देखि २०७२/०६/२७

संविधान सभा उपाध्यक्ष


 
ओनसरी घर्ती
कार्यकालः २०७०/११/१४ देखि २०७२/०६/२७


 
पूर्णकुमारी सुवेदी
कार्यकालः २०६५/०८/१३ देखि २०७०/०८/०४
संविधान सभाका महासचिव


 
मनोहरप्रसाद भट्टराई
कार्यवाहकः २०६५/०२/१५ देखि २०६६/१२/०३
पहिलो कार्यकाल (संविधान सभा, २०६५): २०६६/१२/०४ देखि २०६९/०२/१४
दोस्रो कार्यकाल (संविधान सभा, २०७०): २०७०/१०/०८ देखि २०७२/०६/०३
 

संसदका महासचिवहरू
डा. भरतराज गौतम
कार्यकालः २०७७/०१/२२ देखि २०८०/०८/२३


 
मनोहरप्रसाद भट्टराई
कार्यवाहकः २०६४/०८/०२ देखि २०६६/१२/०३
पहिलो कार्यकालः २०६६/१२/०४ देखि २०७१/१२/०२
दोस्रो कार्यकालः २०७१/१२/०३ देखि २०७६/१२/०२


 
सूर्यकिरण गुरुङ
पहिलो कार्यकालः २०५८/१०/२५ देखि २०६०/०३/११
दोस्रो कार्यकालः २०६०/०३/१२ देखि २०६४/०७/१९


 
ईश्वरीप्रसाद उपाध्याय
कार्यकालः २०५३/१०/२५ देखि २०५८/१०/२४


 
जीवनलाल सत्याल
कार्यकालः २०४८/०४/२२ देखि २०५३/१०/२५
 

प्रतिनिधि सभाका सचिवहरू
पद्मप्रसाद पाण्डेय
कार्यकालः २०८०/०१/२१ देखि २०८०/१०/२२
गोपालनाथ योगी
कार्यकालः २०७५/०१/१६ देखि २०80/०१/१५


 
सूर्यकिरण गुरुङ
कार्यकालः २०४९/०३/२५ देखि २०६०/०३/११