समितिकाे मिति २०७५/०८/२३काे २१ औ बैठकले गणतन्त्र भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदुतकाे पदमा क्रमश: श्री निलाम्बर आचार्य,श्री उदयराज पाण्डे,श्री कृष्णप्रसाद ढकाल र डा. अञ्जान शाक्यकाे नाम अनुमाेदन गरेकाे ।।


समितिकाे मिति २०७५/०८/२३ काे बैठकमा गणतन्त्र भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदुतकाे पदमा क्रमश: श्री निलाम्बर आचार्य,श्री उदयराज पाण्डे,श्री कृष्णप्रसाद ढकाल र डा‌. अञ्जान शाक्यकाे याेग्यता,क्षमता, अनुभवकाे आधारमा उक्त पदका लागि याेग्य हुदाँ संघिय संसदकाे संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन ) नियमावली २०७५ काे नियम २६ काे उपनियम (५) बमोजिम समितिले सर्वसम्मतिले  अनुमाेदन गर्ने  निर्णय  गरेकाे हाे ।