समितिकाे मिति २०७५/१०/०८ काे ३० औ बैठकले स्विट्जरल्याण्ड,क्यानडा र कुवेतका लागि राजदुतमा क्रमशः प्रस्तावित व्यक्तिहरु श्री मणिप्रसाद भट्टराई,श्री भृगु ढुङगाना र श्री दुर्गाप्रसाद भण्डारीलाई अनुमाेदन गरेकाे । ।