समितिकाे मिति २०७५/१०/१४ काे ३२औ बैठकले UNO काे लागि नेपाली राजदुत/स्थायी प्रतिनिधिकाे पदमा प्रस्तावित व्यक्ति श्री अमृतबहादुर राईकाे नाम अनुमाेदन गरेकाे ।