मा० भानु भक्त ढकाल
प्रतिनिधि सभाको २०७७ जेठ २६ गतेको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मा० मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूचि अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट जवाफ दिनुहुँदै मा० भानु भक्त ढकाल